Home » , » परदेशमा दुख्यो मन (कृष्ण थापा 'कृष्णपक्ष')- Download

परदेशमा दुख्यो मन (कृष्ण थापा 'कृष्णपक्ष')- Download

Gaurab | 2:52 AM | 0 comments
परदेशमा दुख्यो मन दुखाएर रोएँ
परेलीमै सबै आँसु लुकाएर रोएँ
मधुर स्वरमा शिव परियार गज़ल गाइरहेका छन्, यही बेला इन्टरनेटका भित्ताहरुमा कोरिया जानको लागि आवेदन दिनेहरुको लामो लश्कर सहित समाचार छापिएको हुन्छ । पोहोर बर्ष जस्तै यसपाली विदेश जान चाहने त्यो भिडको आकार अझ बढी थपिएको छ । घरदेशबाट परदेश लाग्ने यो यात्रा किन बढि नै रहेको हो ? एकछिन सोचमग्न हुन्छु, सपनाहरुको यो ओइरो कहिले थामिने हो ?
परदेश हुदै लेखिएको उद्धृत गज़लकी लेखिका उमा सुवेदी स्वयम इजरायलबाट पांच बर्षे लामो वसाई सकेर भर्खर स्वदेश फर्किसक्नु भएको छ । केही दिन पछि उहाँको फेसबुक स्टाटसमा लेखिएको देख्छु 
(for More Listen audio)
स्रोत : कृष्णपक्ष ब्लग
कथा लेखक : कृष्ण थापा 'कृष्णपक्ष'
बाचक : कृष्ण थापा 'कृष्णपक्ष'
Listen and Download
Download : Click Here to Download

Thank you,
Chisapani Nepal

Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Foot1 | Foot1
Copyright © 2011. nepalkomaya - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger