Home » » BULBUL : EPISODE 148 -(2012-06-27) Download

BULBUL : EPISODE 148 -(2012-06-27) Download

Gaurab | 9:06 PM | 0 comments

RADIO UJYALO 90Mhz PRESENTS
(LATE MEHADI HASAN SPECIAL )

BULBUL EPISODE - 148

(27-June-2012/ 2069-03-13)

(आजको बुलबुल पारिजात विशेष प्रस्तुति  रहनेछ ।)



शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 असार महिनाको 13 गते बुधवार तदनुसार 27th-June-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको 148 भाग आजको बुलबुल पाकिस्तानि गजल गायक स्वर्गिय मेहदी हशन विशेष  लिएर (BULBUL EPISODE - 148,  27th June- 2012)  उपस्थित हुनुभएको छ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।  
चिसापानी नेपाल ब्लग विश्वभर चर्चिग रहन सफल गजल गायक स्वर्गिय मेहदी हसनलाई भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । 
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 


Listen And  Download 
Episode 148 

Download : Click Here to Download Episode 148

आजसम्मका सबै श्रीङ्खलाहरु सुन्नुहोस् ।



Thank you,

Ram Sharan Shrestha
Chisapani 6, Ramechhap
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Foot1 | Foot1
Copyright © 2011. nepalkomaya - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger