यो साँझ यो सुबाश ( Yo Sanjh Yo Subash Episode 22 - Listen & Download)
उत्पादक : रान्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि
आज मिति 2069 साल बैशाख महिनाको 5 गते तदनुसार 2012-April- 17 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 22 औ भाग लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
१. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप शुक्रबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ मा प्रसारण हुन्छन् ।
आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै युटुबमा पनि YouTube : Yo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । । ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
यो साँझ यो सुबाशको २५ औं अंक बिशेष रहने छ जसमा हामी पहिला प्रशारण भैसकेका रचनाहरु तपाईहरुले पठाउनुभएको प्रतिक्रृयालाई आधार मानेर उत्कृष्ट रचना छान्ने छौ कृपया विगतका कार्यक्रमहरु तपाईलाई कुन राम्रो लाग्यो हामीलाई मोवाईलमा म्यसेज मार्फत, त्यस्तै फेसबुक पेज वा ईमेल मार्फत आफ्नो प्रतिकृया पठाईदिनु होला ।
Listen

Download Link : Click Here to Download Episode 22
Thank you,
Chisapani Nepal
0 comments:
Post a Comment